१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जिल्ला समिति कास्कीले सातौं पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा पोखरामा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल क्रान्तिकारीका नेता प्रकाश बाँस्तोलाले लक्ष्मी माध्यमिक विद्यालय शिशुवामा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै एकीकृत जनक्रान्ति सफल पार्नका लागि देशभरीका विद्यार्थी तथा युवाहरु एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए । विद्यार्थी नेता बाँस्तोलाले कोरोना संक्रमणको महामारीमा पनि सरकार सत्ता र कुर्चीको लोभमा आन्तरिक द्वन्द्वमा कुहिरोको काग बनिरहेको भन्दै देश र जनताको मुक्तिका लागि एकीकृत जनक्रान्ति नै एकमात्र विकल्प भएको धारणा व्यक्त गरे ।
त्यसैगरी अखिल क्रान्तिकारीका नेता पुरन मगरले क्रान्तिको बाटो कठिन भएपनि त्यसले मात्र देश र जनताको मुक्ति सम्भव हुने हुँदा गोलबद्ध भएर अखिल क्रान्तिकारीमा आवद्ध हुन सबै विद्यार्थीहरुलाई आग्रह गरे । नेता मगरले राज्यको दमन जति बढ्दै जान्छ, क्रान्तिको राप पनि त्यति नै तेजिलो बन्दै जाने विचार व्यक्त गरे ।