
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
डन न्यूज
पोखरा ।
हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले सुरु गरेको सप्ताहाव्यापी रेविज भ्याक्सिन कार्यक्रम पोखरामा जारी रहेको छ । पोखरा महानगरको सहयोगमा जारी अभियानमा सडकमा भेटिने कुकुरहरुलाई रेविज विरुद्धको सुई लगाउने र घाइते अवस्थामा भेटिएका कुकुरहरुको उद्दार गरिरहेको संस्थाका अध्यक्ष चित्रराज बरालले बताउनुभयो ।
विश्व रेविज विरुद्धको दिवसदेखि सुरु भएको सप्ताहाव्यापी अभियान जारी रहेको संस्थाका अध्यक्ष बरालले जानकारी दिनुभयो । पोखराको वडा नं १७ बाट सुरु गरिएको अभियानलाई निरन्तरता दिँदै पोखरा महानगर भरिका सडक कुकुरलाई एण्टी रेविज भ्याक्सिन र घाइते कुकुरको उद्दार गर्ने योजनामा आफूहरु रहेको अध्यक्ष बरालले बताउनु भएको छ ।
सडकमा भेटिने कुकुरहरुको टोकाईबाट रेविज मानिसमा पनि सर्ने संभावना र त्यस्ता कुकुरहरुलाई रेविज संक्रमणबाट जोगाउन संस्थाले यो अभियानलाई सञ्चालन गर्दै आइरहेको संस्थाका सदस्य राजु पौडेलको भनाई थियो ।
अभियानमा संस्थाका संस्थापक जुलिएट कन्लीफ (यूके), संस्थापक अध्यक्ष दिव्यकुमार बराल, सल्लाहाकार रामकुमार श्रेष्ठ, उपाध्यक्ष प्रकाश बराल लगायत संस्थाका सदस्यहरुको सक्रिय सहभागितमा कार्यक्रम सञ्चालन भइरहेको संस्थाका सदस्य सागर बरालले जानकारी दिनुभयो ।
अभियानमा भेट–टेक्निसियन मनोज पन्त, प्रविसा पुन र प्रेम चापागाईले प्राविधीक सहजिकरण गरिरहनु भएको छ । विशुद्ध सेवा मुलक गतिविधी गर्दै आइरहेको संस्थाले विगत १ दशकदेखी पशु स्वास्थ्य सेवा र उद्धारमा सक्रिय भुमिका निर्वाह गरेको छ ।
रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष २८ सेप्टेम्बर मा यो दिवस मनाइँदै आइएको छ । रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु