News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

बाघमारामा हात्ती सफारी, चितवन राष्ट्रिय निकुञ्जअन्तरगत बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी गर्दै पर्यटक ।

बाघमारामा हात्ती सफारी, चितवन राष्ट्रिय निकुञ्जअन्तरगत बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी गर्दै पर्यटक । यहाँ हात्ती सफारी गरेर एक सिंङ्गे गैँडालगायत दुर्लभ वन्यजन्तु अवलोकनमा पर्यटक लालायित हुन्छन् । कोरोनाको कहरका बीच सुरक्षा मापदण्ड अपनाएर दशैँबाट भने यहाँ पर्यटकीय चहलपहल शुरु भगरिएको छ । तस्वीर: नारायण ढुङ्गाना/रासस
प्रतिक्रिया