
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
रसुवा, २४ असार । मंगलबार राति आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रको भोटेकोसी किनारमा ठुलो क्षति पुर्याएको छ। चीनतर्फबाट आएको बाढीले १८ जना बेपत्ता भएका छन्। जसमध्ये धेरैजसो नेपाली मजदुर रहेको पुष्टि भएको छ।
सुरक्षा निकायका अनुसार, नेपाल प्रहरीका ३ जना जवान, ६ जना चिनियाँ नागरिक र ९ जना अन्य नेपाली नागरिक बेपत्ताको सूचीमा परेका छन्। सशस्त्र प्रहरीका अनुसार, उद्धार टोलीले ९ जनालाई जीवितै उद्धार गरेको छ, भने बाँकीको खोजी कार्य जारी छ।
प्रहरी र मजदुर बेपत्ता
बेपत्तामा पर्ने प्रहरीहरू हुन् :
प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
प्रहरी जवान मुन्ना ठाकुर
प्रहरी जवान लोकेन्द्र बोहोरा
यी तीनैजना इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत थिए।
चिनियाँ नागरिकको नाम सूचीबद्ध :
सशस्त्र प्रहरीबाट प्राप्त विवरणअनुसार, बेपत्ता हुने ६ जना चिनियाँ नागरिकको नाम निम्न प्रकार छन् :
YU YUE
LI HUAQING
YANG CHUAN
YU HAI HANG
YOU XIAO QIU
र JOU YONG छन् ।
नेपाली बेपत्तामध्ये धेरै श्रमिक :
बेपत्ता नेपालीहरूको नाम यसप्रकार छ:
जिपन चौधरी – बर्दिया
सन्तोष दइत – बर्दिया
बुद्धिराम थारु – बर्दिया
लक्ष्मीनारायण थारु – बर्दिया
सुरेश थारु – बर्दिया
नरेन्द्र विक – बाग्लुङ
फुर्वा लामा – कन्टेनर चालक
गोविन्द मोक्तान – मिक्चर चालक
लोकमान तामाङ – हाइलक्स चालक
भौतिक संरचनामा ठूलो क्षति
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। त्यस्तै, भन्सार यार्डमा रहेका सातवटा इभी गाडीहरू पनि बगाएका छन्। रसुवागढी जलविद्युत् आयोजनाको ड्याम र निर्माण क्याम्पमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ।
खोज तथा उद्धार जारी
हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य तीव्र पारेका छन्। तर भोटेकोसीमा पानीको बहाव अझै उच्च रहेकाले उद्धारमा चुनौती रहेको प्रशासनले जनाएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद