
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
पोखरा, १४ असार । पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयकी छात्रा श्रेया लामिछानेले यसवर्षको एसईईमा सर्वोत्कृष्ट ४.० जीपिए ल्याउन सफल भएकी छिन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट नतिजा ल्याएर श्रेयाले छोरेपाटन माविको गरिमालाई उच्च राखेकी छिन् ।
‘सामुदायिक विद्यालयबाट ४.० जीपीए ल्याउनु ऐतिहासिक उपलब्धिका रुपमा लिईएको छ,’ प्रधानाध्यापक डिल्लीराम शर्माले भने–‘यो सफलताका लागि शिक्षकगण, विद्यार्थी, अभिभावक र स्थानीयवासीहरुको मेहनत र साथप्रति धन्यवाद व्यक्त गर्दछु ।’
छोरेपाटन माविले कक्षा ११ र १२ तर्फ पनि उत्कृष्ट नतिजा हासिल गर्दै आईरहेको छ’
हालको एसईईको नतिजाले हाम्रो छोरेपाटन माविमा पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गरेको प्रधानाध्यापक शर्माले बताए । उनले यो उपलब्धिले सामुदायिक विद्यालयहरुप्रतिको दृष्टिकोणलाई झनैं सकारात्मक रुपमा परिवर्तन गर्दै लगिरहेकोमा खुशी पनि व्यक्त गरे ।
छोरेपाटन माविबाट २०८१ सालको एसईईमा १३८ जना विद्यार्थी ग्रेडेड भएका छन् । सामुदायिक विद्यालयमा अभिभावकहरुको साथ र सहयोगका कारण छोरेपाटन माविले कक्षा ११ र १२ तर्फ पनि उत्कृष्ट नतिजा हासिल गर्दै आईरहेको छ ।
छोरेपाटन माविबाट २०८१ को एसईईमा सहभागी विद्यार्थीहरुः

१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई