
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
पोखरा, १३ असार । पोखराको प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मदरल्याण्ड माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। यो विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले सर्वोत्कृष्ट ४.० जीपीए ल्याएर विद्यालयको शैक्षिक छवि झनै उचो बनाएका छन्।
विद्यार्थीहरु अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बञ्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षी भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मीले ४.० जीपीए ल्याउन सफल भएका हुन् ।
गत वर्ष पनि यो विद्यालयका १० जना विद्यार्थीले ४.० जीपीए ल्याएका थिए भने यसपालि त्यो संख्या बढेर ११ पुगेको हो। पोखरा–७, मासबारस्थित विद्यालयबाट यो वर्ष १ सय ६६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

मदरल्याण्ड मावि पोखरा–७, मासबारबाट २०८१ को एसईईमा सहभागी विद्यार्थीहरु
यसपालिको परीक्षाफल :
४.० जीपीए ल्याउने : ११ जना
३.९६ जीपीए ल्याउने : १८ जना
३.६०–४.० जीपीए बीच : १३६ जना
३.२–३.६ जीपीए बीच : २८ जना
३.०५ जीपीए ल्याउने : १ जना मात्र
विद्यालयका प्राचार्य डा. नारायण बराल भन्छन्, ‘हामी प्रत्येक वर्ष नयाँ उचाइको लक्ष्य राखेर अघि बढ्छौं। यसपटक पनि हाम्रा विद्यार्थी र शिक्षक-अभिभावकको मेहनतले उत्कृष्ट नतिजा निकाल्न सकेका छौं।’
विद्यालयले एसईई मात्र होइन, प्लस टु तह र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पनि सशक्त सहभागिता जनाउँदै आएको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई