
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ। शुक्रबार साँझ राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डले सार्वजनिक गरेको विवरणअनुसार, यो वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको छ।
बोर्डका अनुसार नियमिततर्फ परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ जना विद्यार्थीमध्ये ६१.८१ प्रतिशत अर्थात् २ लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन्। अघिल्लो वर्ष (२०८०) मा मात्र ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका थिए। यसपटक १३.९५ प्रतिशतको सुधार देखिएको हो।
यसबाहेक, १ लाख ६७ हजार ५९७ विद्यार्थी फेल भएका छन् भने १२६ जनाको परीक्षा विभिन्न कारणले रद्द गरिएको छ।
उच्च जीपीए ल्याउनेको संख्या
बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, ४८ हजार १ सय ७७ जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन्।
त्यसपछि ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ८१ हजार ३८५ जना रहेको छ।
त्यस्तै ८९ हजार १२४ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन्।
२.४१ देखि २.८० जीपीए ल्याउने ४८ हजार ४७९,
२.०१ देखि २.४० जीपीए ल्याउने ४,१२६
र १.६० देखि २.०० बीच जीपीए ल्याउने विद्यार्थीको संख्या ८ जना रहेको छ।
प्रदेशगत नतिजा
यस वर्ष पनि बागमती प्रदेशका विद्यार्थी उत्तीर्णतामा अग्रपंक्तिमा देखिएका छन्। बागमतीबाट १ लाख १९ हजार ५१७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसपछि लुम्बिनी प्रदेशबाट ९७ हजार ६८७, सुदूरपश्चिमबाट ५९ हजार ८०४, मधेसबाट ५९ हजार ७४९, गण्डकीबाट ४७ हजार ८४९, कोशीबाट ४७ हजार ८३५ र कर्णाली प्रदेशबाट ४६ हजार ४५५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजा हेर्ने तरिका
विद्यार्थीले आफ्नो नतिजा https://neb.gov.np, see.ntc.net.np लगायतका वेबसाइटमार्फत हेर्न सक्नेछन्। यस्तै, १६०० मा फोन गरी वा ३५००१ मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर