
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
डुम्रे (तनहुँँ), २६ चैत । पर्यटकीय क्षेत्र भुजिकोटको प्रवर्द्धन गर्न उकालो दौड प्रतियोगिता गरिने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीय क्षेत्र भुजिकोट स्थानथोकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिने भएको हो ।
नयाँ वर्ष २०८२ को पहिलो दिन वैशाख १ गते ग्रामीण पर्यटकीय गाउँ भुजिकोटको प्रचार गर्न ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ गरिने अन्नपूर्ण युवा क्लब कोत्रेका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक खेम गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार १८ देखि ४५ वर्ष उमेर समूहका महिला र पुरुष सहभागी हुने गरी खुला दौड प्रतियोगिता गरिने भएको हो ।
प्रतियोगितामा प्रथमसहित पाँचौँ स्थानसम्मका धावकलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार रु ३३ हजार ३३३, द्वितीय पुरस्कार रु २२ हजार २२२, तृतीय पुरस्कार रु ११ हजार १११, चौथो पुरस्कार रु पाँच हजार ५५५ र पाँचौँ पुरस्कार तीन हजार ३३३ नगद रहेको छ । कोत्रेचोकदेखि स्थानथोकसम्म नौ किलोमिटरको दूरीमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष अनिल खनालले दौड प्रतियोगिताका साथै गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुतिलगायतका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । क्लबले विसं २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो ।
भुजिकोटबाट कास्कीका सातवटै ताल, विभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा