
१छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
४पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१०सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
११पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
६आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
९अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
१२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
लेखनाथ, १९ फागुन । बेगनास युवा क्लबको आयोजनामा शुक्रबारदेखि जारी तेस्रो बेगनास कपमा सोमबारबाट उत्कृष्ट १६ का लागि प्रतिस्पर्धा शुरु भएको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा बेगनासताल मत्स्य व्यवसायी र ब्ल्याक डायमण्ड बिच निर्धारित समयमा १/१ को बराबरी पछि भएको पेनाल्टी सुटआउटमा ब्ल्याक डायमण्ड लाई ३–२ को गोल अन्तरले पराजित गर्दै अगाडिको यात्रा तय गरेको हो ।
यस्तै दोश्रो खेलमा एन के क्लबले राइजिङ स्टार युवा क्लबलाई २–० को गोल अन्तरले पराजित गरेको छ भने मिक्की एफ सि ले न्यू स्टार एफ सिलाई ३–२ ले पराजित गरेको छ । निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि टाइब्रेकरमा मिक्कि एफ सि ले न्यू स्टार लाई ३–२ ले पराजित गरेको हो ।
एन डि कसमस जापानले इन्द्रेणी युथ क्लबलाई १–० ले पराजित गरेको छ भने बिनोद मेमोरियलले बिग सिटि क्याफेलाई ५–४ले पराजित गरेको छ । निर्धारित समयमा कुनै पनि पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
सोमबारको अन्तिम खेलमा हिमाल एण्ड रक्षा मेमोरियलले ले ए स्टार क्याफेलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।
फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २८ टिमको सहभागिता रहेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी