जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा सोमबार गणेशमान सिंह फाउन्डेशनद्वारा काठमाडौँको शोभाभगवतीमा आयोजित कार्यक्रममा सिंहको शालिकमा फूलमाला अर्पण गर्दै उहाँका सुपुत्र एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह । तस्बिरः रोशन सापकोटा/रासस