
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ, ७ असार । थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको २४औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
रुपचन्द्र विष्ट स्मारक समिति नेपाल र मकवानपुरे समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसी, पूर्वसांसद रामनारायण बिडारी, हिरण्यलाल श्रेष्ठ, चिरञ्जीवी खनालगायतका वक्ताले जनमुखी नेताका रूपमा विष्टको सम्झना भइरहनेमा जोड दिनुभएको थियो ।
उहाँहरुले थाहा सिद्धान्तबारे जानकारी गराउनुभएको थियो । विष्टले विसं २०३८ मै संविधानसभाबाट जनमुखी संविधान निर्माण गरिनुपर्ने आवाज बुलन्द गर्नुभएको उहाँहरुले बताउनुभयो ।
सार्वजनिक सरोकारको विषय जनताले जान्न पाउनुपर्छ भनी उहाँले गर्नुभएको वकालत नै थाहा दर्शनको मुख्य भाव भएकामा वक्ताले जोड दिनुभएको थियो । उहाँको दर्शन अहिले सूचनाको हकलगायत जनवादी विभिन्न नारामा समाहित भए पनि कार्यान्वयनमा भने चुनौती रहेको छ ।