
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
गण्डकी, २० जेठ । त्रिहत्तरौँ अन्नपूर्ण आरोहण दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आज मर्दी पदमार्गको मेलबोट–सुनाझाँक्री–देउराली–आस्ताम क्षेत्रमा हाइकिङ एवं सरसफाइ गरिएको छ ।
सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्ण हिमाल आरोहण गरेको दिनको महत्त्वलाई उजागर गर्दै पदमार्ग क्षेत्रमा सरसफाइप्रति सचेतना जगाउन हाइकिङ एवं सरसफाइ आयोजना गरिएको टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो ।
कार्यक्रममा टानमा आबद्ध सदस्यका साथै पोखरामा क्रियाशील पर्यटन सम्बद्ध संस्था पोखरा पर्यटन परिषद् र आबद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहित ७५ जनाको सहभागिता रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण आरोहण दिवसलाई प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको कार्यक्रम संयोजक एवं टान गण्डकी प्रदेशका उपाध्यक्ष दिवस लामिछानेले बताउनुभयो ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पर्वतारोहणको इतिहास सुरु भएको अन्नपूर्ण आरोहण दिवसको विशिष्ट महत्त्व रहेको बताउनुभयो । पदयात्रा पर्यटनसहित समग्र पर्यटनको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, होटेल एशोसिएशन नेपाल(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, माछापुच्छ्रे गाउँपालिका–६ का वडा अध्यक्ष टेकनाथ गौतमलगायतले आरोहणको जेठो हिमाल भएर पनि अन्नपूर्ण हिमालको आरोहण ओझेलमा परेको बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन