एनआरएनएद्वारा एक करोड रुपैयाँको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
डन न्यूज
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गर्नुभएको हो । तस्बिर सौजन्य: गैरआवसीय नेपाली सङ्घ