News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

एनआरएनएद्वारा एक करोड रुपैयाँको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गर्नुभएको हो । तस्बिर सौजन्य: गैरआवसीय नेपाली सङ्घ 
प्रतिक्रिया