News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

कोरोना महामारीले पत्रकार र सञ्चारगृहमा पारेको प्रभाव बारे अन्तरक्रिया

कोरोना महामारीले पत्रकार र सञ्चारगृहमा पारेको प्रभावबारे नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ रुपन्देहीको संयोजनमा शुक्रबार बुटवलमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष भरत केसी र रुपन्देही अधयक्ष यानेन्द्र जिसी । तस्बीर: निरा गौतम/रासस