
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
गोरखा, १६ कार्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण सुरु गरिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।
गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई जसरी पनि जिताउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे । नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिवाकोटीले त्यस्तो कुरा बताएका हुन् ।
उनले अहिलेको चुनाव गठबन्धनको भएका कारण धेरै आकांक्षीहरुले चुनाव लड्न नपाएको र उनीहरुले विभिन्न कोणबाट बिरोध प्रकट गरेको भन्दै त्यस्ता क्रियाकलापले पार्टी र गठबन्धनलाई घाटा पुग्ने भएकाले तत्कालै त्यस्ता गतिबिधी रोक्न नेता सिवाकोटीले आग्रह गरे ।
नेता सिवाकोटीले त्यस्ता ब्यत्तिहरुको बारेमा गाउँ तह हुदै जिल्लाबाट केन्द्रिय कमिटीमा समेत कुरा आईपुगेको जानकारी गराउँदै अरुको उत्साहटमा लागेर पार्टीलाई क्षति पु¥याउने काममा नलाग्न आग्रह गर्दै त्यस्तो गरेको पाइएमा पार्टी सदस्य समेत नरहने गरी कारवाही हुने जानकारी दिए ।
नेपाली काँग्रेसले संघमा ७४ सिटमा र प्रदेशमा पनि आधा भन्दा कम सिटमा सिमित भएर चुनावमा होमिनु र गठबन्धन बनाउनुको मुख्य कारण पटक पटक संविधानको उल्लघंन गर्दै प्रतिनिधी सभा विघटन गर्ने र संविधान च्यात्ने काम केपी ओलीले गरेको कारण यो जनमतकालागि गठवन्धनको निर्माण भएको बताए ।
कार्यक्रममा सहभागी हुन आएका नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गोरखाको चुनावमा प्रदेश साथमा रहेको सन्देश दिन आएको भन्दै हिजोसम्मका जनप्रतिनिधी सेवक हुन नसकेको तर गठबन्धनबाट चुनिएका सबै प्रतिनिधी तपाई हाम्रो सेवक हुने बताए ।
सभापति शर्माले हिजो समस्या लिएर जनता नेताका धाउने प्रचलन भएता पनि अब भने जनताको समस्या बुझन नेता जनताकै घरमा आउने बताए । ‘यो भन्दा पहिलो समस्या बोकेर हामी उनिहरुकोमा जानु पथ्र्यो’ भन्दै सभापति शर्माले भने ‘अब हाम्रो समस्या बुझ्न उनीहरु हाम्रो घरमा आउनेछन् ।’
सभापति शर्माले नेपाली काँग्रेस प्रदेशले एउटा संकल्प लिएर आएको जानकारी दिदै ‘अब हामीले ब्यक्ति केन्द्रित बिकासलाई प्रार्थमिकता नदिने हो भने देशको विकास नहुने’ भन्दै ‘देशको बिकास गर्न ब्यक्तिसंग भएको क्षमतालाई फ्लो गर्ने, ब्यक्तिको समस्यालाई संबोधन नगरी ब्यक्तिको जिवनमा परिवर्तन नआउने । ब्यक्तिको जिवनमा परिवर्तन नआइकन बिकासको अनुभुती नहुने रहेछ’ शर्माले भने ।
सभापति शर्माले अबको ५ बर्ष भित्र चुनाव जितेर गएकाहरुले जनताको जीवनशैलीमा कति परिवर्तन आयो भनेर जनताकै घरदैलोमा पुगेर सोध्न आउने बातावरणको र्सिजना गरिएको पनि बताए । त्यसैगरी उनले राष्ट्र बनाउनको लागि व्यक्तिले आफू भित्र रहेको अपार क्षमताको सदुपयोग गरेर अगाडी बढ्न सकेमा समाज र राष्ट्रको विकास हुने जानकारी गराएका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश