News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

पर्वतमा वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य पदका साझा उम्मेदवार सुदिप कुँवर जनतामाझ :

आउँदो मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि पर्वतमा घरघरमा उम्मेदवारहरु प्रचारप्रसारका लागि दौडधुपमा व्यस्त छन् । सोही क्रममा किसानहरु माझ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य पदका साझा उम्मेदवार सुदिप कुँवर ।