
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
८पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
९पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँगको शान्ति सम्झौताका लागि तटस्थ नीति अबलम्वन गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन् ।
रुसी स्वतन्त्र पत्रकारहरूलाई अन्तर्वार्ता दिनेक्रममा उनले यस्तो कुनै सम्झौताका लागि युक्रेनमा जनमत संग्रह गर्नुपर्ने स्थिति आउनसक्ने पनि बताएका छन् । उनले यसअघि पनि यस्तै प्रतिक्रियाहरू दिइसकेका छन् । तर, यसपालि उनले अलि सशक्त ढंगले अभिव्यक्ति दिएका छन् ।
यसै साता टर्कीमा रुस र युक्रेनबीच फेरि वार्ता हुँदै छ । भिडियो कन्फरेन्समार्फत दिइएको नब्बे मिनेट लामो अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्, “सुरुक्षाको ग्यारेन्टी र तटस्थता, हाम्रो मुलकको गैरआणविक स्थितिका लागि हामी यो कुरा स्वीकार गर्न तयार छौँ । यो सबैभन्दा महत्वपूर्ण विन्दु हो’ तटस्थको अर्थ कुनै पनि मुलुक सैन्य रूपमा कुनै अन्य समूहमा समाहित नहुनु हो ।
यसैगरी जेलेन्स्कीले कुनै पनि सम्भावित सम्झौताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग साक्षात्कार वार्ता र युक्रेनमाथि कुनै पनि आक्रमण नहुने प्रभावकारी सुरक्षा ग्यारेन्टीको आवश्यकता हुने बताएका छन् ।
अन्तर्वार्ताभरि नै रुसी भाषा बोलेका उनले रुसी आक्रमणका कारण युक्रेनका रुसी भाषी सहरहरू ध्वस्त भइरहेको पनि औँल्याएका छन् । अन्त्यमा उनले युक्रेनले यथासम्व चाँडो ‘शान्ति’ चाहेको बताएका छन् ।
लामो समयदेखि पुटिनले युक्रेनको तटस्थता र यसले नेटोको सैनिक गठबन्धनमा प्रवेश नगर्ने ग्यारेन्टीको माग गर्दै आएका छन् । –बीबीसीबाट
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई