
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोरकुमार प्रधानले मनोनयन दर्ता गर्नुभएको छ । आज महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रधानसहित उहाँका प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योति रहेका छन् । आज छुट्टा छुट्टै उपाध्यक्ष पदमा दुई श्रेष्ठले मनोनयन दर्ता गराएतापनि सौरभ ज्योतिलाई कोरोना पोजेटिभ देखिएपछि मनोनयन दर्ता भएको छैन् । कोभिड–१९ सङ्क्रमण निको भएपछि मनोनयन दर्ता दर्ता हुने बताइएको छ । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।
गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगन भएको थियो । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
उम्मेदवारी दर्तासगैँ प्रधानले १५ बुदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएमा उद्योगी व्यवसायीहरुको सम्मान र हक हितको रक्षा गर्ने, उद्योगी व्यवसायी र लगानीकर्ताहरुको मनोवल बढाउने, साङ्गठनिक, सचिवालय, जिल्ला र नगर वस्तुगत सदस्यहरुको क्षमता वृद्धि र संस्थागत सुदृढीकरणको पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
यसैगरी उहाँले महासंघलाई आर्थिक उन्नतिको सशक्त संवाहक बनाउने, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा जोड, कृषिको व्यावसायीकरणमा निजी क्षेत्रको संलग्नता बढाउने, साना तथा मझौला उद्यमको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, रोजगारमूलक उद्योग व्यवसायको विकास विस्तारलाई प्राथमिकतामा राख्ने, श्रमिक व्यवस्थापन सम्बन्ध सुधारमा विशेष पहल गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्धको विस्तार, निजी क्षेत्र विकास अनुसन्धान केन्द्रको स्थापना गर्न पहल गर्ने र सामाजिक रुपमा उत्तरदायी व्यवसायी स्थापना बनाउन पहल गर्ने प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय