
१सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
४महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
५‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
६पाल्पामा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
७चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
८मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
१०मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
११ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
१२जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१०चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
काठमाडाै । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेस पार्टीबाट राजनीति गर्छन्। पछिल्लो समय उनी कांग्रेसको जिल्ला अधिवेशनका लागि बैतडीमा थिए।
जसका कारण उनी मंगलबारदेखि सुरू भएको यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटनमा आएनन्। कांग्रेसको जिल्ला उपसभापति रहेका चन्द यसपटक अध्यक्षका प्रत्यासी थिए। जसमा उनी सफल भएका छन्।
मंगलबार भएको अधिवेसनमा उनी अध्यक्षमा निर्वाचित भए। सभापतिमा चन्दले ८०९ मत ल्याएर जितेका हुन्। निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले बताए।
चन्द सभापतिमा निर्वाचित भएपछि क्रिकेट पदाधिकारीले उनलाई बधाइ दिएका छन्। दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले फेसबुकमार्फत दिएको बधाइ पोस्ट राष्ट्रिय टिमका पूर्वकप्तान उत्तम कर्मचार्यले पनि बधाइ दिएका छन्।
दुई वर्षअघि भएको क्यानको सधारणसभामा विनयराज पाण्डेलाई पछि पारेर चन्द अध्यक्षमा निर्वाचित भएका थिए। बैतडी कांग्रेस उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भए भने उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भएका छन्।
यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भए।सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन्।
एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन्। जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने