
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
आगामी जनवरी दोस्रो साता आईसीसी यु-१९ पुरूष विश्वकप क्रिकेट वेस्ट इन्डिजमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार १४ औं संस्करणको युवा विश्वकप वेस्ट इन्डिजले आयोजना गर्ने भएको हो।
१६ राष्ट्र सहभागी विश्वकप २०२२ को जनवरी १४ देखि फेब्रुअरी ५ सम्म आयोजना हुनेछ। आईसीसीले सहभागी १६ राष्ट्रलाई चार समूहमा विभाजन गरेको छ।
नेपालको दुर्भाग्य
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द गरेसँगै नेपालले यू-१९ विश्वकप खेल्न नपाएको हो। आईसीसीले कोरोना महामारीका कारण एसिया छनोट रद्द गरेको थियो।
कोभिडको कारण देखाउँदै आईसीसीले एसिया, अमेरिका र इएपीए छनोट रद्द गरेको हो। यू-१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटका आधारमा एसिया यू-१९ छनोटबाट यूएईले सिधै यू-१९ विश्वकपमा स्थान बनाएको छ।
अमेरिका छनोटतर्फबाट क्यानडा र इएपीए छनोटबाट पपुपा न्युगिनीले २०२२ मा हुने यू-१९ विश्वकपमा खेल्ने भएका छन्। आईसीसीले पछिल्ला पाँच यू-१९ विश्वकप छनोटको प्रदर्शनका आधारमा यी टोलीहरूलाई सिधै मौका दिएको जनाएको छ ।
एसिया छनोटमा नेपालसहित यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमानले प्रतिस्पर्धा गर्ने तय भएको थियो। पछिल्ला पाँच संस्करणमा यूएई र नेपालले दुई–दुई पटक विश्वकपमा सहभागिता जनाएका थिए ।
२०१९ मा मलेसियामा भएको यू-१९ विश्वकप एसिया छनोटमा यूएई पाँच खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको थियो । नेपाल उक्त प्रतियोगिता यूएईसँग वर्षाका कारण डकवर्थ लेबिस पद्धतिका आधारमा एक रनले पराजित भएपछि दोस्रो स्थानमा रहँदै बाहिरिएको थियो। उक्त एक रनको हार २०२२ को विश्वकपमा पनि बाधक बन्यो।
नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ