News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

आज बुधबार, कुन तरकारीको मूल्य कति ? तपाई पनि थाहा पाउनुहोस

काठमाडाै‌ । कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले बुधबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ ।

केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको औसत मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ ।

त्यस्तै, स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेको छ भने गाजर १३५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा ठुलोको मूल्य ११५ प्रतिकिलो रहेको छ भिण्डी प्रतिकिलो ११० रुपैयाँ रहेको छ ।