
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
३लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
४कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
५आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
६पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
७एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
८बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
९श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
११जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीतिकर्मीका लागी समय उत्तम रहेकोछ । आफन्त तथा परिवारमा साथ रमाईलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । आफन्त तथा परिवारजन तपाईँसँग टाढा हुनेछन् । काम गर्दा ध्यान नदिए दण्ड तथा जरिवाना हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि व्यापारको लागी बिहानको समय उत्तम रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारबाट मनग्गे आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी आजको समय उत्तम रहेकोछ । शिक्षामा भनेजस्तो प्रगती गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्दा ध्यान दिनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ भने आलोचना सहनु पर्नेछ । आफ्नो धन सम्पतीमा अरुले आखा लगाउनेछन् । तरपनि बिहानको समय राम्रो रहेकोछ छोटो दुरिको यात्रा गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा राम्रा काम गरि नाम कमाउन सकिनेछ । व्यापारमा बृद्धि हुनेछ । शैक्षिक तथा धार्मिक यात्राको लागी समय उत्तम रहेकोछ । कामकै सवालमा विशिष्ट व्यक्तित्वहरुसँग भेट हुनेछ । अध्ययनमा मन जानेछ । बिहानीपख समय मध्ययम रहेकोछ यात्रा गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अचल सम्पती तथा रुपैया पैसाको राम्रोसँग व्यावस्थापन गर्नुहोला । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ । अध्ययनमा सफलता प्राप्त गर्न प्रसस्त समय खर्चनु पर्नेछ । व्यापारमा नाँफा कमाउन प्रशस्त समय खट्नु पर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राज्यबाट लाभ लिन सकिनेछ भने राज्यबाट सम्मानित हुने योग रहेकोछ । सवारी साधन,भौतिक सम्पती र विलाशी सामान प्राप्तीको योग रहेकोछ । प्रणय सम्बन्ध थप सुदृड हुनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुने योग रहेकोछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धा पछाडी परिनेछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईँको पक्षमा फैसला नहुन सक्छ । अध्ययनमा मन जाने छैन । मामा वा आफन्तसँग विवाद हुनेछ । ऋण लाग्ने र सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खोजी मुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा सन्तानले सहयोग गर्नेछन् । मन परेको मानिसबाट उपाहार प्राप्तीको बलियो सम्भावना रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा तथा घरपरिवारमा मानिससँग राय बाझिने छ । पढाइ लेखाइमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । सवारी साधनको प्रयोग गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला । घरजग्गाको काम गर्नेहरुका लागी समय मध्ययम रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । लेखन कला तथा साहित्यमा बाकी रहेका कामहरु थाती रहनेछन् । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्कनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खनिज पदार्थ तथा भौतिक सम्पतीको कारोबार गर्नेहरुका लागी समय उत्तम रहेकोछ । अध्ययनमा मन जानेछ । प्रेममा सम्बन्ध सकारात्मक बाटोमा अगाडी बढ्नेछ । रमाईलो यात्रा गरि मिठो भोजनका साथ रमाउन सकिनेछ ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ