
१कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायमैं
२भ्रष्टाचार र उम्मेदवारी खारेजीको मुद्दा परेका मनाङका उम्मेदवार टेकबहादुर गुरुङ पुनः विजयी
३गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलनमा ढिलाइ
४रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी
५मुस्ताङमा कांग्रेसका युवा नेता योगेश विजयी
६रास्वपाले खोल्यो खाता : काठमाडौं १ बाट रञ्जु दर्शना विजयी
७प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु
८मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने
९सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
१०चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
११रास्वपा नेता राजु राईले पार्टी छाडे
१२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
काठमाडाै । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दोस्रो दिन आफू बाहेकको इजलास गठन गरेका छन्।
उनले आज ६ वटा इजलास गठन गरेका हुन्। ६ वटै इजसालमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ।
यसअघि सोमबार पनि राणाले आफूबाहेकका न्यायाधीशको इजलास तोकेका थिए। प्रधानन्यायाधीश राणामाथि सर्वोच्चकै न्यायाधीशहरूले राजीनामाका लागि दबाब दिइरहेका छन्। उनीहरुले यसअघि राणाले तोकेका इजलासमा बस्न अस्वीकार गरेका थिए।
नेपाल बार एशोसिएसनले पनि राणालाई राजीनामाको दबाब दिन आन्दोलन गरिरहेको छ। दबाबपछि राणाले सम्मानजक बहिर्गमन रोज्ने बताएका छन्।
मन्त्रिपरिषदमा भागवण्डा खोजेको, इजलास तोक्दा गोलाप्रथा गर्ने आफ्नो पुरानो वाचाबाट पछि हटेकोलगायत कारणले न्यायाधीशहरूले राणामाथि राजीनामाको दबाब बढाएका छन्।
राणाले भने आफूले दबाबमा राजीनामा नदिने बताउँदै आएका छन्। उनले सम्मानजक बहिर्गमनका लागि आफू इजलासमा नबस्ने जानकारी अन्य न्यायाधीशलाई गराएका छन्।
प्रधानन्यायाधीश राणाले सर्वोच्चका तीन न्यायाधीशसँग सम्मानजनक बहिर्गमनको खाकाबारे कुराकानी गरेका छन्।
सोमबार साँझ उनलाई भेट्न गएका सर्वोच्च अदालतका न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मासँग सम्मानजनक बहिर्गमनको बाटो बताएका छन्। तर न्यायाधीशले उक्त बाटो के हो भन्ने विषयमा सार्वजिनक रूपमा खुलाएका छैनन्।
आफ्नो राजीनामा माग्दै साता दिनदेखि इजलास नबसी छलफलमा जुटेका न्यायाधीशलाई राणाले सम्मानजक बहिर्गमन रोज्ने मध्यमार्गी प्रस्ताव पठाएका थिए।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी