१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जिवितै पत्रकारलाई बिज्ञप्ती नै जारी गरेर समवेदना श्रद्धाञ्जली दिएका छन् । सिरहाको लाहान नगरपालिका निवासी बरिष्ठ पत्रकार रामानन्द गुप्ताको निधन भएको भन्दै मुख्यमन्त्री राउतले समवेदना दिएका हुन् ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको हाल बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालले जिवित रहने संभावना नभएको भन्दै परिवारलाई बुझाएपछि लाहानस्थित निवासमा ल्याउँदा उनी बोलेका थिए, साथै उठन समेत खोजेका थिए ।
पत्रकार गुप्ता बोलेपछि तत्कालै उपचारका लागि पुनः अस्पताल पठाइएको छ। तर प्रदेश सरकारका मुख्यमन्त्रीले नै जिवितै मान्छेलाई समवेदना दिएपछि उनको आलोचना भएको छ ।
जिवितै पत्रकारलाई बिज्ञप्ती नै जारी गरेर समवेदना श्रद्धाञ्जली दिनु उनको गैरजिम्मेवारपूर्ण कार्य भएको आफन्तले बताएका छन् ।