
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
काठमाडाै । अन्सु फाती किशोरावस्थामै निकै उत्कृष्ट देखिएका छन् । बार्सिलोनाका पूर्व कप्तान लियोनेल मेस्सीले लगाउने गरेको १० नम्बर जर्सी अहिले उनी लगाउँछन् ।
त्यसैले, धेरैलाई अन्सुलाई मेस्सीको उत्तराधिकारीका रूपमा लिएका छन् । के अन्सु साँच्चै अद्भुत छन् ? अहिलेसम्मको तथ्याङ्कले यस्तै भन्छ । उनले बार्सिलोना र स्पेनको राष्ट्रिय टिमबाट निकै उत्कृष्ट खेलिरहेका छन् ।
भ्यालेन्सियाविरुद्ध उनले यस्तै उत्कृष्ट खेल देखाउँदै दर्शनीय गोल गरे । यससँगै १९ वर्षको उमेर पुग्नअघि उनले १३ गोल गरिसकेका छन् । यो मेस्सीको भन्दा राम्रो रेकर्ड हो ।
१९ वर्ष पुग्नअघि बार्सिलोनाका लागि बोजान किर्रिकले १२ र लियोनेल मेस्सीले ७ गोल गरेको इतिहास छ । फातीले आफ्नो डेब्यु सिजनमै सात गोल गरेका थिए । गत सिजन चोटका कारण उनले धेरै खेल गुमाए, त्यसका बाबजुद ४ गोल उनको नाममा रह्यो ।
यस सिजन लियोनेल मेस्सी, एन्टोनियो ग्रिजमानलगायत स्टार खेलाडी बार्सिलोनामा छैनन् । र, १९ वर्षीय फाती अहिले टिमका महत्त्वपूर्ण खेलाडी हुन् ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण