
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मुगुमा ३२ जना र कास्कीमा ८ जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनाले पार्टीलाई नै स्तब्ध बनाएको भन्दै घटनाप्रति गम्भीर दुःख प्रकट गरेका छन् ।
मङ्गलबार एक शोक वक्तव्य जारी गर्दै विप्लवले मुगुको छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोलामा भएको दुुर्घटनामा ३२ जना र अन्नपूुर्ण गाउँपालिका १० घान्द्रुुक कलाभीर कास्कीमा भएको दुर्घटनामा ८ जना नागरिकको ज्यान गएको घटनाले पार्टीलाई गम्भीर र दुःखी बनाएको जनाएका छन् ।
महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज नेपालगन्जबाट मुुगुको सदरमुकाम गमगढीतर्फ गैरहेको भे १ ख ३१६७ नम्बरको यात्रुुवाहक बस छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोला मुुगुुमा भएको दुुर्घटनामा ३२ जना नागरिकको दुुःखद् निधन भएको र एक दर्जनभन्दा बढी सङ्ख्यामा घाइते भएको खबरले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ ।
त्यस्तै अन्नपूुर्ण गाउँपालिका १० घान्द्रुुक कलाभीर कास्कीमा अर्को दुुःखद् दुर्घटनामा ८ जना आन्तरिक पर्यटक युुवा विद्यार्थीको ज्यान गएको छ । उक्त दुुवै घटनाले हामीलाई गम्भीर र दुःखी बनाएको छ ।
उक्त दुुर्घटनामा मृत्युु हुुने नागरिकहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । मृतकका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै दुुर्घटनामा घाइते नागरिकको स्वास्थ्यलाभको कामना गर्दछ ।’
विप्लवको वक्तव्यमा भनिएको छ, ‘देशमा जब चाडपर्वहरू नजिकिन्छन्, नेपाली जनताको आवतजावत र ओहोरदोहोरको मात्रा पनि बढ्ने गर्छ । यो स्वाभाविक कुुरा पनि हो । हिन्दुुहरूको ठूलो पर्व दसैँको मुुखैमा भएका यी दुुई ठूुला दुुर्घटनाप्रति सरकार गम्भीर वनोस् ।
नागरिकको जिउधनको सुुरक्षामा जिम्मेवार बनोस् र स्तरीय गाडीहरू सञ्चालन गरी नागरिकहरूप्रति उत्तरदायी बनोस् । घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारजनमा उचित क्षतिपूुर्तिको व्यवस्था गरोस् । अन्यथा बर्सेनि हुुने ठूल्ठूुला दुर्घटनाले नेपाली नागरिकहरूमा पीडा मात्र थप्नेछन् ।’

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ