
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडाैं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टी पदाधिकारी टुंगो लगाएको छ। अध्यक्ष नेपालले गरेको प्रस्तावमा केहीले असन्तुष्टि जनाएपछि केन्द्रीय समितिबाट पारित गर्नुअघि पदाधिकारी हेरफेर भएको छ।
कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालपछि झलनाथ खनाल बरिष्ठ नेता छन् भने उपाध्यक्षभन्दा माथि मुकुन्द न्यौपानेलाई नेतामा राखिएको छ। केन्द्रीय समिति बैठकअघि ४ जना उपाध्यक्ष राख्ने तयारी अध्यक्ष नेपालको थियो। केही नेताहरूको असन्तुष्टिपछि उपाध्यक्षको संख्या ७ पुर्याइएको छ।
सुरुआतमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राईलाई उपाध्यक्ष राख्ने सहमति भएको थियो। पछि घनेन्द्र बस्नेत, केदार न्यौपाने र केशवलाल श्रेष्ठलाई उपाध्यक्ष थप गरिएको हो। केशवलाल श्रेष्ठलाई सचिव बनाउने प्रस्ताव अध्यक्ष नेपालले तयार पारेका थिए। उनलाई अन्तिममा उपाध्यक्ष बनाइएको हो।
एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्। त्यस्तै समाजवादीले चार जना सचिव बनाएको छ। जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्।
राजेन्द्र राईलाई नेपालले पदाधिकारीमा राखेका थिएनन्। तर केन्द्रीय समिति बैठकअघि केही नेताहरूमा असन्तुष्टि देखिएपछि अध्यक्ष नेपालले राईलाई सचिवमा ल्याएका हुन्। तत्कालीन एमालेमा राईभन्दा पछि विद्यार्थी संगठनको नेतृत्व गरेकी रामकुमारी झाँक्रीलाई सचिव बनाइएपछि एकीकृत समाजवादीमा वरीयताको प्रश्न उठेको थियो।
एकीकृत समाजवादीले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति