
१कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
३निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
४‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
५कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
६स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
७१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
८प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
९गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
१०जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
११गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
१२केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
११बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
मोरङ । कांग्रेस नेता शेखर कोइरालाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन नमिल्ने बताएका छन् । १३ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नगरेर कार्यकर्तालाई अन्योलमा राखिएको उनको आरोप छ ।
‘कार्यकर्ताहरु नेताहरुको दास त होइन, कति दिनसम्म कार्यकर्तालाई अन्योलमा राख्ने ?,’ कोइराला निवासमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘कार्यकर्तालाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्छु भन्ने गलत सोच अझै नेताहरुले किन राखिरहनु भएको छ ?’
१३ जिल्लाका क्रियाशील सदस्यता आउन अझै कति दिन लाग्ने भन्ने जानकारी कार्यकर्तालाई दिनुपर्ने कोइरालाको भनाइ थियो । ‘अझै कति दिन लाग्छ त्यो त कार्यकर्ताहरुलाई भनिदिनु पर्यो नि !’ उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाजीले के हेरेर बस्नुभएको छ ? त्यति भन्न सक्नुहुन्न । कार्यकर्ताहरुलाई अन्योलमा राखिदिने ?’
कृष्णप्रसाद सिटौला, रमेश लेखक र मिनेन्द्र रिजाल रहेको तीन सदस्यीय उच्चस्तरीय छानबिन समितिले अहिलेसम्म के–के काम गरे भन्ने प्रश्नसमेत कोइरालाको थियो । ‘उच्चस्तरीय छानबिन समितिले लिएको समय पनि बितिसक्दा पनि किन क्रियाशील सदस्यता बाँकी जिल्लाको आएन ?,’ उनले भने, ‘कसको गल्तप् हो ? सक्नु भएन भने किन तीन दिनमा गर्छु भन्नुभयो उहाँहरुले ।’
त्यस्तै राप्रपाका कार्यकर्तालाई मोरङमा क्रियाशील सदस्यताबाट बञ्चित गराएकोप्रति कोइरालाले आपत्ति जनाए । ‘सुनील थापाजी कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ, त्यसैले उहाँले मोरङको क्रियाशील सदस्यता किन आएन भनेर जिम्मेवारी लिनुपर्छ,’ उनले भने, ‘सभापति देउवाजीले शेखर कोइरालालाई सघाउँछन् भनेर मोरङका राप्रपाबाट समायोजन भएर आएकाहरुको क्रियाशील सदस्यता रोक्नु पार्टीका लागि दुर्भाग्य हो ।’
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद