
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले आज सोमबार गरेको फैसलाले ओलीराजको दुःखद अन्त्य भएको छ । प्रतिनिधिसभा पुनस्थापना र प्रधानमन्त्रीमा शेरबहादुरलाई नियुक्त सम्बन्धि निर्णयले नेपाली राजनीतिमा एक सन्की एवं तानाशाही शासकको पराजयसँगै अन्त्य पनि भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पटक–पटकको असंवैधानिक कदम पनि विवादित मात्र बनेर एउटा गरिमामय पदमा गम्भिर आँच आएको छ । एउटा गुट र व्यक्तिको कठपुतलीका रुपमा राष्ट्रपति भण्डारीले गरेका हरेक निर्णयले संस्थाको गरिमा नै खस्केको छ ।
आम नेपालीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुँदैमा खुशी मनाउनु पर्ने अवस्था भने छैन । भ्रष्टाचार, अराजकता र अनियमितताको शिखरका रुपमा चिनिएका देउवा ओली कैं निरन्तरता मात्र हुन् । ओली जसरी यति विघ्न अराजक नहोलान् तर यिनको पालामा सुशासन र रामराज्यको कल्पना भने आमजनताले नगर्दा नै हुन्छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेर एउटा विधिको शासन कायम गरिदिएको छ । साथै पटक–पटक प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओली र रबर स्ट्यामका रुपमा चिनिएकी राष्ट्रपति भण्डारीको कदम उल्टाई दिएको छ । साथै एउटा प्रक्रिया अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेर इतिहास पनि रचेको छ ।
पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार आज दिउँसो यस्तो आदेश जारी गरेसँगै ओली पक्षका युवाहरु सडकमा उत्रिएर प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराको पुत्ला दहन गरिरहेका छन् । तर सडकमा जति रोदन र आन्दोलन गरे पनि सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ । सत्तामा ओली हुँदा सडकमा गर्जिएको युवा संघको पारो अब जिरोमा झरेको छ । सत्ताको दम्भ र गुन्डाराजको आडमा विरोधी आवाजहरुलाई निस्तेज पार्ने भनेर पछिल्लो पटक आएका युवा संघका हुँकारहरु स्याल हुइँयामा परिणत भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले गरेको यो निर्णय भने ऐतिहासिक नै छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ