
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङमा १३ महिनाको समयमा सबैभन्दा धेरै यौनजन्य अपराध सम्बन्धी मुद्दाहरु दर्ता गरिएका छन् । १३ महिनामा दर्ता भएका ९० वटा मुद्दाहरुमा जबरजस्ती करणीका १३ वटा मुद्दामा प्रहरीले आरोपितहरुलाई पक्राउ गरी कारवाही गर्न सफल भएको छ ।
ईलाम सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले लमजुङमा १३ महिना कार्यरत रहँदा गरेका कामहरुको बारेमा आज जानकारी दिदैं विवादरहित भएर जनताको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे ।
२०५९ सालमा हत्या गरी फरार भएका आरोपित ३ जना व्यक्तिसहित अन्य मुद्दाहरुमा फरार ५२ जना व्यक्तिहरुलाई आफ्नो कार्यकालमा पक्राउ गर्न सफल भएको डीएसपी थापाले जानकारी दिए । त्यसैगरी लागूपदार्थ सेवनका कारण बढ्दो अपराध न्यूनिकरण गर्नका लागि सञ्चालित गाँजा फडानी अभियानमा लमजुङ प्रहरीले ५२ हजार दुईसय ६२ गाँजाको बोट फडानी गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको पनि डीएसपी थापाको भनाई थियो ।
लमजुङ प्रहरीले लागूऔषध दुव्र्यसनबाट बच्न र महिला तथा बालबालिका हिंसा न्यूनिकरण गर्नका लागि विभिन्न समयमा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको थियो । शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन लमजुङका विभिन्न स्थानहरुमा अस्थायी प्रहरी बिट सञ्चालनमा ल्याइएका थिए ।
पछिल्लो समय लमजुङ प्रहरीले ४ वटा कर्तव्य ज्यान मुद्दा, लागूऔषध मुद्दामा ८ जना, जंगली जनावरको तस्करी सम्बन्धमा १ जनालाई पक्राउ गरी कारवाही गर्न सफल भएको थियो । विभिन्न समयमा जुवा तास खेल्नेहरु ५१ जनालाई लमजुङ प्रहरीले पक्राउ गरी कारवाही गरेको थियो । विष्फोटक पदार्थको मुद्दामा ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
अवैध काठ तस्करी गर्नेहरुबाट लमजुङ प्रहरीले ३४ लाख ८७ हजार दुईसय ६१ रुपैयाँ जरिवाना उठाएको छ । त्यसैगरी कोभिडको चेकजाँच गर्ने र माक्स वितरण लगायतका जनचेतनामूलक कार्यक्रमहरुको पनि आयोजना गरेको थियो । साथै निषेधाज्ञा उल्लंघन गर्नेहरुबाट ३ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर