
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । अविरल परेको बर्षाको कारण कास्कीमा एकजनाको मृत्यु हुनुका साथै करोडौंको भौतिक सामाग्रीहरुको क्षति भएको छ । कास्की जिल्लामा पहिरोमा पुरिएर माछापुच्छ्रे गाउँपालिका वडा नं. १ की ४८ वर्षीय लिला विकको मृत्यु भएको छ ।
पोखरा वडा नं. ९ स्थित रामघाटमा सेती नदी थुनिँदा त्यहाँ वरपर बस्ने वस्तीहरु जोखिममा रहेका छन् । सेती नदीमा बाढी आउँदा रामघाट नजिकै एक फार्महाउसबाट ४० भन्दा बढि बंगुर बगाएको र ६ वटा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
अन्नपुर्ण गाउँपालिका–१० घान्द्रुक स्थित माथिबाट आएको पहिरो र मादी गाउँपालिका–७ मा मादी खोलाको पानीको बहाब बढ्न जाँदा ६ घर परिवार बिस्थापित भएका छन् । त्यस्तै, मादी गाँउपालिका–१ होकु स्थित कपुजे खोला र नौलो खोलाको बहाब बढ्न गई २ वटा भेडी गोठ र अन्दाजी चारसय वटा भेडा बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
मादी गाउँपालिका वडा नं. १ मा निर्माणाधिन सुपरमादी हाइड्रोपावरमा बाढीले १ अर्ब रूपैयाँ बराबरको क्षति पुगेको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिएका छन् । त्यसतर्फ क्षतिको निरीक्षण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठको टोली त्यहाँ पुगेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार गाउँपालिका कैं वडा नं. ६ को ५०/६० घरपरिवारको वस्ती हाइजुङ गाउँ जोखिममा रहेको छ । त्यहाँ गाउँमाथिबाट पहिरो खस्न थालेको गाउँपालिकाका अध्यक्ष कुँवरले बताए । त्यसैगरी, अन्नपूर्ण गाउँपालिका कैं वडा नं. ७ मा रहेको विरेठाँटीमा हाइड्रो पावरका कारण खोला अव्यस्थित हुँदा नजिकैका वस्तीहरु जोखिममा परेका छन् ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर