
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, व्ह्वाट्सएप, भाइबर, इमो आदिमा अपरिचित व्यक्तिसँग भिडियो कल गर्दा सचेत रहन आग्रह गरेको छ । प्रहरीले विद्युतीय माध्यमबाट अपराध बढेको भन्दै सचेत रहन आग्रह गरेको हो ।
साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै केही आपराधिक समूहहरूले प्रविधिको दुरुपयोग गरी फसाउने र धम्की दिई बारम्बार रकम माग गर्ने लगायतका गलत कार्यहरुमा सक्रिय रहेकोले सजग रहन अनुरोध गरेका छन् ।
प्रहरीका अनुसार ती समूहले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमो लगायतमा कल गर्ने र त्यसलाई रेकर्ड गरेर वार्गेनिङ गर्ने गरेका छन् ।
त्यसरी आएका कलहरुमा अनैतिक कुराकानी र अश्लिल क्रियाकलाप गरी उक्साएर उनीहरूलाई पनि संलग्न गराउने र भिडियो रेकर्डिङ गरेर ब्ल्याकमेलिङ गरी रकम माग्ने, नदिए सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गरिदिन्छु भनेर धम्क्याउने गरेको एसएसपी अर्यालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
’धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरू बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो कृयाकलाप प्रति सजग रहन तथा आपराधिक ब्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल, भ्वाइसकल नगर्नु हुन सम्बन्धित सबैको जानकारी तथा जनचेतनाको लागि सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन