
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा.भरत खत्रीले अक्सिजन नपाएर कोरोना संक्रमितहरुको मृत्यु भएको विषयमा वार्डहरुमा हुने अक्सिजन आपूर्ति नरोकिएको दावी गरेका छन् । यता, मृतकका आफन्तहरुले अक्सिजन अभाव हुँदा रातभरि अस्पतालमा भागादौड मच्चिए पछि विभिन्न सञ्चारमाध्यमहरुमा हारगुहार गरेका थिए ।
निर्देशक डा.खत्रीले शुक्रबार जारी गरेको विज्ञप्तिमा अक्सिजन प्लान्टमा विद्युत आपूर्तिमा समस्या भई केही समय अक्सिजन उत्पादन प्रभावित हुँदा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन नसकेको उल्लेख छ ।
विज्ञप्तिमा डा.खत्रीले भनेका छन्–‘अक्सिजन प्लान्टमा विद्युत आपूर्तिमा समस्या भई केही समय अक्सिजनको उत्पादन प्रभावित हुँदा पर्याप्त अक्सिजनको आपूर्ति हुन नसकेको तर पनि वार्डहरुमा हुने आपूर्ति नरोकिएको व्यवहोरा समेत स्पष्ट पार्न चाहन्छौं ।’
जेठ १३ गते दिउँसोदेखि जेठ १४ गते विहानसम्म्को समयमा मृत्यु भएको र मृतकहरुमध्ये धेरै जनामा अन्य दीर्घकालिन स्वास्थ्य समस्या जस्तै मृगौंलाको समस्या भई नियमित डाईलाईसिस गरिरहेका, पक्षघात भई उपचाररत, कलेजो सम्बन्धि दीर्घकालिन समस्या रहेको, जटिलता सहितको मधुमेह भई उपचाररत रहेको तथा उनीहरुमा कडा किसिमको निमोनिया देखिएकोले विरामीहरुलाई उच्च मात्रामा अक्सिजन दिई उपचारको क्रममा नै मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार