
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै पोखरामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । लकडाउनको समयमा पनि सडकमा उत्रिएका नेपाली कांग्रेस बैदामले विरोध प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै चुनावको घोषणा गरेपछि यसको सर्वत्र विरोध भईरहेको छ । वर्तमान सरकारले चालेका प्रत्येक कदमहरु असंवैधानिक भएको भन्दै बाध्य भएर सडकमा आउनु परेको कार्यक्रम संयोजक नेपाली कांग्रेसका युवा नेता लक्ष्मण पहारीले बताए ।
विरोध प्रदर्शनमा नेपाली कांग्रेस वडा नं. ६ का सचिव शिशिर पहारी, तरुण दल कास्कीका जिल्ला सदस्य खिमलाल पहारी, तरुण दलका वडा सचिव प्रकाश न्यौपाने, नेपाल विद्यार्थी संघका नेताहरु सविना तिमिल्सिना, नवराज सुनार, सुमन नेपाली, अविनास नेपाली एवम् महिला संघका नेतृहरु मन्धरा ढकाल र प्रभा सुवेदी लगायतले राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा भङ्ग तथा निर्वाचनको घोषणा असंवैधानिक भएको बताएका थिए ।
आज साँझ हल्लनचोकस्थित स्वास्थ्य मापदण्डको पालना गर्दै सहभागी भएका युवाहरुले प्ले कार्ड प्रदर्शन गर्दै सरकारको प्रतिगामी कदमको विरोध गरेका थिए । युवाहरुले बोकेको प्ले कार्डमा ‘शितलनिवासी नतर्कीको मध्यरातमा नाङ्गो नाच, नाच बसन्ती नाच’, ‘जनता नरहे राजनीति कसलाई ? सरकार !’, ‘सरकारबाट घाट–घाटमा मतपेटीका राख्नु, मर्नेहरुको पनि इच्छा छ तँलाई भोट दिने !’, ‘म महामारीमा छु, मलाई अक्सिजन जरुरी छ, मतपत्र होइन’, लगायतका नाराहरु लेखिएको थियो ।



१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर