
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
“यतिबेला तिनै सर्वसाधारण उचित उपचार नपाएर मर्दैछन् भने तिनै लासमा अवसर खोजेर त्यो समूह मुनाफा धन्दामा लाग्न रस्साकस्सी गर्दैछ ।”
पोखरा उपत्यकामा २५०० सय मान्छे र नेपालभरि २ लाख मान्छेले देशका समाचार, सामाजिक सञ्जाल, राजनीति, नियुक्ति, पद, निर्णय, प्राकृतिक संशाधन, सरकारी ढुकुटी सबै कब्जा गरेका छन् ।
यिनैको स्वार्थमा समाचार लेखिन्छन् । निर्णय गराईन्छन् । र, यिनैले देशको स्रोत साधन कब्जामा राख्छन् । बाँकी सर्वसाधारण त जीवन धान्नलाई दौडदा दौडदै प्राण त्याग गर्दछन् ।
यो देशको ३ करोड जनसंख्यामा यी दुई लाख नैं सबथोक हुन । लुटेरा, समाजसेवी, व्यापारी, राजनीतिज्ञ, पत्रकार, निर्णायक पदमा बसेका कर्मचारी बाँकी सर्वसाधारण त यिनका संशाधन मात्रै हुन् । यिनैका लागि प्रयोग हुने यिनैका लागि मारिने ।
यतिबेला तिनै सर्वसाधारण उचित उपचार नपाएर मर्दैछन् भने तिनै लासमा अवसर खोजेर त्यो समूह मुनाफा धन्दामा लाग्न रस्साकस्सी गर्दैछ ।
खासमा, संगठित रुपमा देशको व्यवस्थालाई नै कब्जामा लिएर राष्ट्रिय अर्थतन्त्र र साधनस्रोत कब्जामा लिने समूहबाट विश्व नै आक्रान्त छ । यस्तो समूहका प्रतिवद्ध व्यक्तिहरुको समूह ईटली राज्यको सिसिली भन्ने शहरबाट सुरु भएको हो ।
जसले विश्वभरी आफ्ना स्वार्थपूर्तिका लागि राज्य संरचना नैं कब्जा गर्थे । यो पछि विश्वका धेरै देशका चलाख तर अपराधिक मनोदशा भएका व्यक्तिहरुले सुरु गरे । यो समूह माफियाका नामले चिनिन्छ । व्यवस्था नै कब्जा गर्ने यो समूहबाट देशलाई बचाउने भनेको जनता सजक हुने उपाय मात्रै हो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश