
१फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
२पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
३रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
४अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
६२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
७मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
८गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
९गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१०सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
११सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
१२सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
१२फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न संसदीय दलका सदस्यहरुलाई ह्रवीप जारी गरेको छ । आज जनमोर्चाकी सचेतक पियारी थापाले सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीलाई पत्राचार गर्दै नेपाली काँग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गर्न ह्वीप जारी गरेकी हुन् ।
जनमोर्चाकी सचेतक थापाले जारी गरेको ह्वीपमा गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्नका लागि दावी पत्रमा अनिवार्य रुपमा हस्ताक्षर गर्न भनिएको छ ।
यतिबेला गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्नका लागि जनमोर्चाका तीन सांसद निर्णायक अवस्थामा रहेका छन् । विभिन्न सञ्चार माध्यमहरुमा सांसद कृष्ण थापा र खिमबिक्रम शाहीले काँग्रेसलाई मतदान गर्न नसकिने खालका अभिव्यक्तिहरु सार्वजनिक गर्न थालेपछि ह्वीप जारी गर्नुपर्ने अवस्था आएको हो ।
यस अघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा अविश्वासको प्रस्तावमाथि मतदान हुँदा जनमोर्चाका सांसद खिमबिक्रम शाही गायब बनाईएका थिए । सांसद शाहीका कारण उनको सुरक्षा र खोजी गरी पाउँ भन्दै सचेतक थापाले निवेदन दिदाँ संसद बैठक नै रोकिएको थियो ।
त्यसपछि, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख सिता पौडेल समक्ष राजीनामा पत्र बुझाएपछि तीन दिन भित्रमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो । तर, केन्द्रले काँग्रेस–माओवादी गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्दा समेत गण्डकीका सांसदद्वयहरुले भने काँग्रेसलाई मतदान गर्न नसकिने विचारहरु मिडियामा सार्वजनिक गर्दै आईरहेका थिए ।
सांसद शाहीले आफू विरामी परेर अस्पतालमा भर्ना हुँदा समेत गलत अर्थ लाग्ने गरी बदनाम गरिएको भन्दै आए पनि कोरोना संक्रमणको परीक्षण रिपोर्ट हेर्दा पूर्णरुपमा फर्जी नै देखिन्छ । सांसद शाही सोही दिन अपहरण शैलीमा गायब भए पनि उनलाई आर्थिक र अन्य कुनै पदको प्रलोभनमा परी योजनावद्ध ढंगले मुख्यमन्त्री गुरुङको सत्ता टिकाउन चलखेल गरेको आरोप लाग्ने गरेको छ । त्यसो त सांसद शाही र कृष्ण थापाको अभिव्यक्ति र व्यवहारले पनि यस्तै तर्कलाई पुष्टि गर्ने गरेको छ ।

१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ