
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेकी थिईन् ।
त्यसैगरी अध्यक्षका दावेदार स्वतन्त्र उमेद्वार गजेन्द्र बुढाथोकीले ४ सय ९१ भोट पाएका छन् । त्यसैगरी अर्का दावेदार रामप्रसाद दाहालले पोखरेललाई समर्थन गर्दै उमेदवारी फिर्ता लिए पनि उनले एकसय ५६ मत प्राप्त गरेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट (६७४१), महिला उपाध्यक्षमा बाला अधिकारी (७२२६) र समावेशी उपाध्यक्षमा उदय जिएम (६११७) निर्वाचित भएका छन्।
महासचिवमा रोशन पुरी (६२४२), खुला सचिवमाोविन्दप्रसाद चौलागाईँ (६०७१), महिला सचिवमा सिर्जना अर्याल (६५८०), जनजाति सचिवमा नारायणप्रसाद किलम्बू (६३००), मधेसी सचिवमा दीपेन्द्र चौहान (५६९६), दलित सचिवमा हेमकर्ण विक (५९५८), एसोसिएट सचिवमा पवन आचार्य (५७३५), कोषाध्यक्षमा कलेन्द्र सेजुवाल (५६७८) र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने (५६८८) निर्वाचित भएका छन् ।
त्यसैगरी खुल्ला सदस्यहरुमा छविलाल तिवारी (४९००) र वासुदेव शर्मा (बबिन शर्मा) (५०९१), माधव पौडेल (५०९४), रमेश खतिवडा (४६५९), शिवराज खत्री (४३५९), सरिता तिम्सिना (४८९१), ललिताकुमारी साह (५७८६), शान्ता आङबुहाङ (५५८८), सरिता बराइली (६११६), भिसन राई (४८६८), सच्चकुमारी लामा तामाङ (सन्चु) (५५०२), प्रकाश धौलाकोटी (६०८२), राधा नेपाली (५७३४), सुभाषप्रसाद साह (४६७८), रिंकुकुमारी मिश्र (५६६३), नवीन रिजाल (५१९२), इफ्तखार हसन (इकवाल अहमद) (५१३९), अमर खड्का (८५९), दीपेन्द्र रुम्दाली राई (५०१), केसी लामिछाने (२७१), शिव पुरी (३१९), धु्रबकुमार रावल (६२५), सुनिल खड्का (६२६), प्रदिप काफ्ले (५५३), त्रिभुवन पौडेल (६३८), भवानी प्रसाद पाण्डे (७९२), सुशील पोखरेल (६३६), दीपेन्द्र शर्मा (५४१), भीमबहादुर सिंह (३३३), उत्तरसिंह बिष्ट (७७१), भरतबहादर शाह (७०३), शान्तराम विडारी (१२०८), ज्ञानप्रसाद पौडेल (८२७), मणि दाहाल (४९१), रामकृष्ण अधिकारी (५८६), कृति भट्टराई (बी.सी.) (२७४), विकास कार्की (३०१) र मुकुन्दप्रसाद भण्डारी (५५३७) विजयी भएका छन् ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका थिए । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर