
१फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
२पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
३रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
४अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
६२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
७मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
८गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
९गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१०सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
११सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
१२सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
१२फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
पोखरा । समाजसेवी तथा नेपाली कांग्रेसका पुराना नेता प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा निधन भएको छ । प्रजातन्त्रका लागि पञ्चायत विरुद्ध सशक्त आन्दोलन गर्दै शैक्षिक तथा धार्मिक क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनु भएका बरालको निधनले अपुरणीय क्षति पुगेको कास्की कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा वडा नं. ७ का इकाई सभापति नबिनराज बरालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा बरालले पु¥याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभएको छ । विज्ञप्ति मार्फत् दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका वरिष्ठ नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेता सोभियतबहादुर अधिकारी, युवा नेता देवराज चालिसे, जिल्ला उपसभापति आइबहादुर गुरुङ, क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, पोषनाथ शर्मा र इकाई सभापति नबिनराज बराल लगायत नेताहरुले पार्टीको चार तारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । सो अवसरमा नेता कार्यकर्ता , आफन्त , शुभेच्छुक र विभिन्न संघ सस्थाका ब्यक्तिहरुले श्रद्धाञ्जली ,ब्यक्त गरेका थिए ।
स्वर्गीय बरालका २ श्रीमती, ३ छोरा र ३ छोरी रहेका छन् । एक छोरा सरोज नारायण बराल कांग्रेस नगर सचिव हुनुहुन्छ ।

१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ