
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
३पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
४विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
५साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
६गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
७पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
८अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
९श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
१०भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१११६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
१२पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
पोखरा । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’को नाममा मोरङ जिल्ला अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भएको छ । छत्रबहादुर श्रेष्ठको जाहेरीको कर्तव्य ज्यान मुद्दामा सोमबार (हिजो) नेतृ शिलुको घरमा पक्राउ पुर्जी टाँसिएको हो । गोर्खा जिल्ला भच्चेक काफलडाँडामा रहेको नेकपाकी नेतृ शिलुको घरमा भच्चेक प्रहरी चौकीका इन्चार्जको नेतृत्वको गएको टोलीले पक्राउ पुर्जी टाँसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यस अघि नेकपाका नेता हरिबहादुर चन्द तथा नेता नबिनको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको थियो ।
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बिच गत फागुन २१ गते सहमति भई प्रतिबन्ध फुकुवा भएपनि सुरक्षा निकाय र न्यायालयबाट पक्राउ पुर्जी जारी गर्ने र घर–घरमा पुगेर आतंक सिर्जना गर्ने काम अझै रोकिएको छैन । पछिल्लो पटक नेकपाकी नेतृ उमा भुजेल ‘शिलु’को घरसम्म प्रहरी पुगेको छ ।
सरकार र प्रतिबन्धित नेकपाबीच भएको ३ बुँदै सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने, जेल तथा हिरासतमा रहेका नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्ने र राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने उल्लेख थियो । तर अहिलेसम्म सहमति अनुसार जेल तथा कारागारमा रहेका नेता तथा कार्यकर्ताहरु रिहा भएका छैनन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन