
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई नयाँ उचाइमा पुगेको छ ।
आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० बिन्दुको यात्रा तय गरेको छ । यो हालसम्मकै उच्च हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २५.५० बिन्दुले उकालो लागेर दुई हजार ६०१.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ ले उकालो लागेर ४७३.५३ मा पुगेको छ ।
नेप्सेमा दोहोरो अङ्कको सुधार हुुँदा कारोवार रकमसमेत उच्च नै देखिएको छ । कूल २०८ कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर रु १० अर्ब तीन करोड ५४ लाख ५४ हजार ९५५ मा कारोवार भयो । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३६ खर्बको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल गार्हस्थ्य उत्पादनको हाराहारी नै हो । आजको बजार पूँजीकरण रु ३५ खर्ब ८४ अर्ब ७६ करोड सात लाख ९० हजार बराबर भएको छ ।
कारोवार भएकामध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । लगानीकर्ता बैंकिङ उपसमूहमा आकर्षित हुँदा विकास बैंक र अन्य उपसमूह हरियो भएको छ । बैंकिङ ३८.४१, विकास बैंक ६.४७, अन्य ५.५४ र सामूहिक लगानी कोष ०.११ ले उकालो लागेको छ । यस्तै, व्यापार ३७.९५, होटल १३.०२, जलविद्यस्त् २६.९८, वित्त ९.३९, निर्जीवन बीमा ३७.८६, उत्पादन ११०.०४, लघुवित्त २४.८१ र जीवन बीमा ५४.११ बिन्दुले घटे ।
कारोवारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ५४ करोड ४४ लाख ५६ हजार बराबरको कारोवार भयो । यस्तै, ग्लोबल आइएमई बैंक रु ४२ करोड ५० लाख ७१ हजार ९१६, नेपाल बैंक रु ३९ करोड १६ लाख १५ हजार ४५१, नेको इन्स्योरेन्स रु ३७ करोड ३४ लाख ८५ हजार ५७४, एनआइसि एशिया बैंक रु ३३ करोड ६७ लाख ६५ हजार १५६, शिखर इन्स्योरेन्स रु ३० करोड ५९ लाख चार हजार ३४५, हिमालयन डिस्टिलरी रु २६ करोड ९४ लाख ७२ हजार ८३६, सिद्धार्थ बैंक रु २६ करोड १० लख ६५ हजार २८९ , एनएमबी बैंक रु २४ करोड ७० लाख २७ हजार ७२१ र कुमारी बैंक रु २० करोड ३७ लाख ४० हजार ५१३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
कारोवारका आधारमा आज चन्द्रागिरि हिल्स लिमिटेडको सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए । यस्तै, नेपाल पूर्वाधार विकास बैंक ९.९८, मिर्मिरे माइक्रोफाइनान्स ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८७, सनराइज फस्ट म्युचुअल फण्ड ९.७७, हिमालयन ऊर्जा विकास कम्पनी ९.६७, सिद्धार्थ बैंक ६.८२, नेपाल बैंक ५.४२, ग्लोबल आइएमई बैंक ४.६२ र एनएमबी बैंकका लगानीकर्ताले ४.२२ प्रतिशतले कमाए ।
यसैगरी, साधाना लघुवित्त ६.१५, पाँचथर पावर कम्पनी ५.६६, बरुण हाइड्रोपावर ५.५६, स्वाभिमान लघुवित्त ५.०६, माहुली सामुदायिक लघुवित्त ४.७४, माउण्टेन हाइड्रो ४.५५, गुर्खाज फाइनान्स ४.१९, एचआइडिसिएल ४.०८, ङादी ग्रसप ४.०८ र बोटलर्स नेपाल तराई नेपालका लगानीकर्ताले गुमाए ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा