
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले माघ १० गते आह्वान गरेको नेपाल बन्द सफल बनाउन अनुरोध गरेको छ । गत पुस २९ गते नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका नेता तथा कार्यकर्तामाथिको धरपकड तथा गिरफ्तारीको विरोध गर्दै नेकपाले बन्दको आयोजना गरेको हो ।
नेकपा माथिको प्रतिवन्ध र दमन बन्द गर्न, नेता तथा कार्यकर्तामाथिको धरपकड रोक्न र गिरफतार नेता तथा कार्यकर्ताहरुको विना शर्त मुक्त गर्न र एकीकृत जनक्रान्तिलाई राजनैतिक विषयका रुपमा आत्मसाथ गर्न आह्वान गर्दै बन्दको आयोजना गरिएका विज्ञप्तिमा उल्लेख छ ।
नेकपा कास्कीका इन्चार्ज पूर्णजीत पुन र सेक्रेटरी विश्वासले संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, यातायात, संघसंस्था, कार्यालयहरु, बजार र पसलहरु बन्द गरी स्वेच्छाचारी र फासिवादी हर्कत विरुद्धको संघर्षलाई सहयोग गर्न अनुरोध गर्नुभएको हो ।
केपी सरकार झन् झन् निरंकुश, तानाशाही र फासिष्ट बन्दै गएको भन्दै विज्ञप्तिमा असफल र पतित संसदवादी समूहहरुले देशलाई चरम अराजकता, अस्थिरता र पराधिनतातिर जबर्जस्त धकेलिरहेको उल्लेख छ ।
‘व्यक्तिका चरम सत्तास्वार्थका पराकाष्ठाले जनताका अभिमतलाई बलात्कार गर्दै मुलुकलाई विदेशी शक्तिकेन्द्रका क्रिडास्थल बनाउन होडवाजीमा दौडिरहेको र संसदवादी खलनायकहरुका नौटंकी हेरेर जनता आजित बनेको छ ।’, विज्ञप्तिमा भनिएको छ,‘जनताको अधिकार हनन, भ्रष्टाचार, दलाली, कमिशनखोर, तस्करी तथा राष्ट्रघातका विरुद्ध राजनैतिक संघर्ष गरिरहेको हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएर दलाल केपी सरकारले राजनैतिक व्यवस्थाको न्यूनतम मान्यतालाई समेत धज्जी उडाएको छ ।’
‘गत पुस २९ गते नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र वास्तालो ‘कञ्चन’, हेमन्त प्रकाश ओली लगायत दर्जनौं केन्द्रीय नेताहरु तथा व्यूरो र जिल्लास्तरका सयौं नेता कार्यकर्ताहरु जेल मैं हुनुहुन्छ ।,’ विज्ञप्तिमा भनिएको छ,‘केपी सरकार र राज्यलाई हाम्रो पार्टीमाथिको प्रतिवन्ध र दमन वन्द गर्न, नेता कार्यकर्तामाथिको धरपकड रोक्न, गिरफ्तार कमरेडहरुलाई विना शर्त मुक्त गर्न र एकीकृत जनक्रान्तिलाई राजनैतिक विषयका रुपमा आत्मसाथ गर्न आग्रह गर्दछौं ।’
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु