
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई तत्काल रिहाई गर्न माग गरिएको छ । नेकपा गण्डक ब्यूरो इञ्र्चाज शिवाले एक प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब रिहाईको माग गर्नुभएको हो ।
गत माघ ३ गते टोखा नगरपालिका काठमाडौंमा बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले गण्डक ब्यूरो सदस्य थापालाई पक्राउ गरेको थियो । विज्ञप्तिमा एकपछि अर्को संकटमा फस्दै र असफल बन्दै गईरहेको केपी सरकारको गृहप्रशासनले गण्डक ब्यूरो सदस्य थापालाई पक्राउ गरेको घटनाको भत्र्सना गरिएको छ । साथै दलाल पुजीवादी सत्ताका विरद्ध निरन्तर संघर्षरत रहेको उल्लेख छ ।
पार्टीले सञ्चालन गर्दै आएको दलाल संसदीय व्यवस्था, राष्ट्रघात, जनघात र भ्रष्टाचार विरोधी अभियानबाट आतंकित केपी सरकारले विगतदेखि दलमाथि प्रतिबन्ध लगाउँदै हत्या, गिरफ्तारी र झुट्ठा मुद्दासहित दमनलाई तीव्र पार्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, पछिल्लो समय गिरफ्तार पर्नु भएका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलामाथि लगाईएको झुठो मुद्दा, धरपकट र जनदमनको विरोधमा माघ १० गते आह्वान गरिएको नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण रुपले सहयोग गर्न विज्ञप्तिमा सबैसँग आग्रह गरिएको छ ।
गण्डक ब्यूरो इञ्चार्ज शिवाले बन्दलाई सम्पूर्ण रुपले सहयोग गर्दै केपी सरकारको फाँसीवाद, निरंकुशता र अलोकतान्त्रिक कदमका विरुद्ध संगठित हुँदै संघर्षमा आउन सबै देशभक्त, बामपन्थी, लोकतन्त्रवादी र सच्चा कम्युनिष्ट शक्तिहरुमा विशेष अनुरोध गर्नुभएको छ ।

१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर