
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
३गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
६वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
७गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१०विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
११अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देश विकासका लागि सबै राजनीतिक दलका बीचमा सहमति र सहकार्य हुनुपर्ने बताउनुभएको छ । सिर्जना विकास केन्द्र पोखराको ४३ औँ साधारणसभा एवं २१ औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकताबाट मात्र चाहेको विकास र समृृद्धि हासिल हुने भनाइ राख्नुभयो ।
‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन सबैले आफ्नो तर्फबाट योगदान दिनुपर्नेमा जोड दिँदै प्रमुख शेरचनले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबाट आफू दुःखित रहेको भनाइ राख्नुभयो । उहाँले देश विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार र कमिशनतन्त्र सबैको साझा शत्रु रहेको धारणा राख्नुभयो ।
केन्द्रको २१ औँ अधिवेशनले इन्द्रप्रसाद पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्धितीय उपाध्यक्ष कमलादेवी गिरी, महासचिव चन्द्र गिरी, सचिव विश्व श्रेष्ठ र कोषाध्यक्ष कृष्णमान ठूसाजु हुनुहुन्छ ।
यसैगरी सदस्यमा सुशील विजुक्छे, दानबहादुर गुरुङ र अशोक श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक वीरबहादुर अधिकारीले जानकारी दिनुभयो । संस्थाले द्वन्द्वपीडित बालबालिकाका लागि पोखरा–१७ मा बालगृह सञ्चालन गरेको र शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको निर्वतमान अध्यक्ष मीनप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी