
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
लमजुङ । लमजुङ उद्योग वाणिज्य सङ्घको १७ औँ अधिवेशनबाट अध्यक्षमा गुणराज सिलवाल विजयी हुनुभएको छ ।
लोकतान्त्रिक समूहका सिलवालले आफ्ना प्रतिस्पर्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तर गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । घोषणा गरिएको मतपरिणामअनुसार सिलवालले एक हजार ३५९ मत प्राप्त गर्नुभयो भने लामिछानेले एक हजार ४५ मत प्राप्त गर्नुभयो । सिलवाल सङ्घमा द्वितीय उपाध्यक्ष र लामिछाने महासचिवको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।
त्यस्तै सङ्घको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहकै मृगेन्द्र घिमिरेले प्रगतिशील समूहका विकास श्रेष्ठलाई १५९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ । द्वितीय उपाध्यक्षमा लोकतान्त्रिक समूहकै भरतकुमार श्रेष्ठले ३२२ मतले आफ्ना निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका भरतबहादुर विष्टलाईपछि पार्दै निर्वाचित हुनुभएको छ । तृतीय उपाध्यक्षमा कृष्णजङ्ग गुरुङ विजयी हुनुभएको छ ।
महिला सदस्यमा एक हजार २८७ र एक हजार १९५ मत ल्याएर क्रमशः आइसा मियाँ र मनु पन्त विजयी भएका छन् । खुला सदस्यमा शिवराम सिलवाल एक हजार २५२, सुरेशकुमार प्रधान एक हजार २८८ र प्रदीप बस्नेत एक हजार २७४ मतका साथ विजयी भएका छन् ।
कूल दुई हजार ६८४ मतदाता रहेकामा दुई हजार ४६७ मत खसेको थियो । शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार अपराह्न १ बजेदेखि शुरु भएको थियो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’