
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७असई बनाइदिन्छु भन्दै १० लाख ठगी
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलमा छात्रालाई परीक्षा दिने भन्दै होटलमा पु¥याएको घटनामा संलग्न शिक्षकहरुलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कास्कीले कारवाही गर्ने चेतावनी दिएको छ ।
अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पवन पुनले आज एक प्रेस विज्ञप्ति जारी गदै उक्त कार्य ढाकछोप गरी आलटाल गर्न खोजिएमा अपराधिक मानिसकता बोकेका शैक्षिक माफियाहरुलाई कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिनुभएको हो ।
विज्ञप्तिमा अखिल क्रान्तिकारीले सदैव शिक्षा क्षेत्रमा भएका विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता, अराजकता र वर्गीय विभेदको विरोधमा धावा बोल्दै आएको समेत जानकारी गराईएको छ ।
गत मंसिर ११ गते राष्ट्रिय माविमा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभनमा पारी शिक्षा नियमावली विपरित काम हुने गरी परीक्षा केन्द्रबाट बाईकमा राखेर पोखरा–३२ मा पर्ने खोलाको छेउको होटेलमा लगि परीक्षा दिन लगाएको र शिक्षकले मदिरा सेवन गरी अनैतिक क्रियाकलापहरु गरेको पुष्टि हुन आएको विज्ञप्तिमा उल्लेख छ ।
दोषी शिक्षकले विभिन्न मिडियामा गल्ती सहर्ष स्वीकारेको अवस्थामा राज्य मुकदर्शक भएर शिक्षा जस्तो क्षेत्रमा यतिसम्मको चरम लापरवाही हुँदा पनि सम्बन्धित निकाय मौन रहेको हुँदा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार