
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलमा परीक्षाका नाममा भएका अनियमितता र परेका उजुरीहरुका विषयमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले छानबिन शुरु गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले आज डन न्यूजसँग कुराकानी गर्दै छानबिन प्रक्रिया छिट्टै अघि बढ्ने बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.पौडेलले भन्नुभयो–‘राष्ट्रिय मावि पोखराका विषयमा परेका सम्पूर्ण उजुरी र निवेदनहरुको डकुमेन्ट हामीलाई प्राप्त भईसकेको छ । हामी छिट्टै नै त्यो बोर्ड बैठकमा पेश गर्छौं र छानबिन अघि बढ्छ ।’
यता, मंसिर ११ गते घटेको सो घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिले पुसको ६ गतेबाट छानबिन शुरु गरेको थियो । सो क्रममा विद्यालयका प्रधानाध्यापक सुर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र छात्रालाई परीक्षा दिलाउन होटलमा पु¥याउने शिक्षक शिरिषकुमार वस्ताकोटी सबैसँग सोधपुछ र वयान लिने काम गरेको थियो । छानबिन समितिमा शिक्षक वस्ताकोटीले सहकेन्द्राध्यक्ष घनश्याम रेग्मीसँग सहकार्य गरेरै विद्यार्थीलाई होटलमा पु¥याएको बयान दिएका थिए । छानबिनका क्रममा शिक्षक वस्ताकोटीले आफूले मदिरा सेवन गरेर बसेको पनि स्वीकार गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी ‘हिमाल’को संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाई घटनाको सत्यतथ्य छानबिन गरेको थियो । समितिले घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन तयारी पारी कारवाहीका लागि राष्ट्रिय परीक्षा बोर्ड पोखरामा निवेदन दर्ता गर्न जानु भन्दा १ दिन अगाडि नै प्रधानाध्यापक सुर्य तिवारीले परीक्षा रद्द गरी पाउँ भनी निवेदन दिनुभएको थियो ।
जब कि परीक्षाका नाममा गलत कार्यहरु भएको विषयमा केही पनि नबोलेका प्रधानाध्यापक तिवारी एक्कासी व्यवस्थापन समितिले छानबिन गर्दै गर्दा आफू फस्ने डरले अघिल्लो दिनमा नै पुगी एकजना छात्राको मात्र परीक्षा रद्द गराई पाउँ भनी दिईएको निवेदनले पनि धेरै आशंकाहरु जन्माएको छ ।
पुस १९ गते राष्ट्रिय परीक्षा बोर्डमा राष्ट्रिय माविका प्रधानाध्यापक एवम् परीक्षाका केन्द्राध्यक्ष तिवारीले निवेदन दर्ता गर्नुभएको र २० गते व्यवस्थापन समितिले छानबिनको प्रतिवेदन, प्राप्त ठोस प्रमाणहरुसहित कारवाहीको लागि उजुरी दर्ता गराएको राष्ट्रिय परीक्ष बोर्डका प्रमुख विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो–‘यी दुवै उजुरीहरु आवश्यक कारवाही र छानबिनका लागि भनेर राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुर पठाई सकिएको छ ।’
गत मंसिर ११ गते पोखरा–३२ खोलाको छेउमा एकजना छात्रालाई होटलको कोठामा राखी परीक्षा लिईएको विषयबाट शुरु भएको छानबिनका क्रममा परीक्षाका नाममा धेरै अमर्यादित क्रियाकलाप र गल्तीहरु भएको भेटिएको थियो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा