१स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
२कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
३मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
४टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
५सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
६स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
७‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
८‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
९गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१०कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
११२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
१२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१०पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
११कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
बागलुङ । बागलुङ उद्योग वाणिज्य सङ्घमा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’ नयाँ विश्व अनलाइनका सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई प्रदान गरिएको छ । रु ११ हजार १११ राशिको सो पुरस्कार आज आयोजित सङ्घको ५७औँ साधारणसभामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरूपमा राजभण्डारीलाई प्रदान गर्नुभयो ।
पुरस्कारका लागि सङ्घले गत वर्ष पुसमा सञ्चालित बागलुङ महोत्सवमा बचत भएको रकमबाट रु दुई लाख २२ हजार २२२ को अक्षयकोष स्थापना गरेको थियो । आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई बर्सेनि पुरस्कृत गरिने सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका राजभण्डारीले पहिलो पुरस्कार प्राप्त गर्नुभएको हो ।