
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
काठमाडौं । एयर चाईनाको जहाज चार्टर्ड गरेर चिनियाँ राजनीतिक टोलीे राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आईपुगेको छ । चिनिया टोली दुई चिरा भएका कम्युनिष्टलाई मिलाउन राष्ट्रपति सिको निर्देशनमा नेपाल आएका हुन् । उक्त टोली बेइजिङबाट छङ्तु हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिएको हो ।
नेपालमा राजनीतिक संकट चर्किदैं गएको बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्र्तराष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा ६ सदस्यीय टोली दिउँसो साढे १ बजे काठमाडौं आएको हो ।
काठमाडौं ओर्लिए लगत्तै चार सदस्यीय चिनियाँ टोली बालुवाटारस्थित आफ्नै दुतावासमा पुगेको छ । टोलीमा कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बढ्दै गएको राजनीतिक संकटले चीनको ध्यानाकर्षण गराएको हो ।
नेपालमा रहेकी चिनियाँ राजदूत होउ यान्छीले पनि पहिलेदेखि नै नेकपामा उत्पन्न विवाद मिलाउन र पार्टी फुट्न नदिन पटक–पटक प्रयास गर्दै आईरहनु भएको थियो । राजदुत यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीदेखि शीर्षस्थ नेताहरुलाई उनीहरु कैं निवासमा पुगेर समस्या समाधानका लागि पहल गर्दै आईरहनु भएको थियो ।
चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी प्राप्त हुन नसके पनि स्रोतका अनुसार चिनियाँ दुतवासमा व्रिफिङ लिएर उनीहरु भेटघाटमा सक्रिय हुनेछन् । चार दिनसम्म उनीहरुले विभिन्न राजनीतिक भेटघाट गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
नेपालमा रहँदा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छन् । टोलीले राजनीतिक नेतृत्व बाहेक सेनाका उच्चअधिकारीसँग पनि भेटभाट गर्ने कार्यक्रम रहेको छ ।
यसअघि पनि टोली ०७४ फागुनमा पनि नेपाल आएको थियो । त्यसको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । भारतले नोट गरेको जानकारी दिएपनि चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया अहिलेसम्म दिएको छैन ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने