
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
११पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१२आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
पोखरा। पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा स्याङ्जा विजयी भएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा यही पुस ३ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा स्याङ्जाले नवलपुरलाई दुई विकेटले पराजित गरेको हो ।
अत्यन्त रोचक बनेको खेलमा अन्तिम दुई बल बाँकी छँदा स्याङ्जाले जीत निकालेको हो । टस जितेर ब्याटिङ गरेको नवलपुरले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै स्याङ्जालाई जीतका लागि २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । स्याङ्जाले ४९ दशमलव चार ओभरमा आठ विकेट गुमाएर विजयी लक्ष्य पूरा गरेको हो ।
जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जाका लागि विष्णु पाण्डेले १०९ बलमा आठ चौकासहित ७५ रनको महत्वपूर्ण योगदान दिनुभयो । नवलपुरका दीपक डुम्रेले ५२ तथा सन्देश बस्नेतले ५० रनको अर्धशतक खेले पनि आफ्नो टोलीका लागि जीत दिलाउन पर्याप्त रहेन । स्याङ्जाको बलिङमा मिलन लुइँटेलले पाँच तथा विष्णु पाण्डेले दुई विकेट लिनुभएको थियो ।
स्याङ्जाका करण पँगेनीले ४१, ईश्वर क्षेत्रीले २८ तथा अशोक श्रेष्ठले २७ रन बनाउनुभएको थियो । नवलपुरका बलरहरु कैलाश पँगेनीले तीन तथा विज्ञान गौतमले दुई विकेट लिनुभयो । खेलमा स्याङ्जाका विष्णु पाण्डे ‘म्यान अफ द म्याच’ घोषित हुनुभएकामा उहाँलाई गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले ट्रफी पुरस्कार प्रदान गर्नुभएको थियो । प्रदेश क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत मङ्गलबार कास्की र तनहुँबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला