
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा । पोखरापाटीका सहसम्पादक तथा सञ्चारकेन्द्रका पोखरा प्रमुख पत्रकार राजकुमार घिमिरे सर्वोच्च अदालतको आदेशले १९ दिनपछि हिजो रिहा भएका छन् । प्रहरीले प्रतिबन्धित नेकपाको जनसभाको समाचार संकलन गरेर फर्कदैं गर्दा मंसिर ८ गते पत्रकार घिमिरेलाई बिच बाटोबाट पक्राउ गरेको थियो ।
पत्रकार घिमिरेलाई नियतवश कास्की प्रहरीले पक्राउ गरेको बारम्बार अदालतमा कुनै पनि ठोस प्रमाण पेस गर्न नसकेबाट नै त्यसको पुष्टि हुँदै आईरहेको छ । जब प्रमाण नै जुटाउन नसक्ने प्रहरीले थुनामा राखेर पत्रकारको मनोबल गिराउने र दुःख दिने नियतले पक्राउ गर्नु प्रेसजगत माथि कैं ठाडो हस्तक्षेप हो । पत्रकार घिमिरेलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको रोहबरमा रिहा गरिएको थियो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले वडा नं. ३३ देउरालीस्थित सुकुम्वासीवस्तीमा आयोजना गरेको जनसभा कार्यक्रमको समाचार संकलनका लागि गएका पत्रकार घिमिरेसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पत्रकार घिमिरे पक्राउ परेपछि नेपाल पत्रकार महासंघ गण्डकी शाखा, कास्की शाखा, प्रेस युनियन, जनपत्रकार संगठन कास्की लगायतका विभिन्न संघसंस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।
पत्रकार घिमिरेसहित पक्राउ परेका यमप्रसाद भट्टराई, काली पाण्डे र विशाल श्रेष्ठ पनि सोही दिन रिहा भएका छन् । कुमार परियारलाई भने कास्की प्रहरीले अन्य मुद्दा पनि भएकोले अनुसन्धानका लागि थुनामा राखिरहेको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण